सोलराईजेशन विधिबाट नर्सरी व्याडको उपचार

माटोमा रहेका हानिकारक जिवाणु, कीराहरू व कीराका फुलको साथै अनावश्यक झारपातका बीउहरूलाई नर्सरी व्याडको माटोमा नै सेतो पारदर्शी प्लाष्टिकको प्रयोग गरी तापक्रम बढाएर डढाई दिनु वा मार्नुलाई नै माटो सोलराईजेसन भनिन्छ ।
2012 , Practical Action Nepal Office
PDF , Nepali
Leave a Reply