शिताङ्ग

यो दुधालु गाईभैंसीलाई लाग्ने रोग हो । साधारणतया यस रोगको नामले जनमानसमा गाई वस्तुलाई ज्वरो आउने जस्तो अर्थमा लिएको पाईन्छ तर यो रोगमा दूध दिने पशुहरुको शारिरीक तापक्रम सामान्य तापक्रम भन्दा कम हुन गई पशुको शरीर चिसो भन्दा चिसो हुन जान्छ । यो रोग गाईभैंसी व्याएपछि तुरुन्तै वा केहिदिन पछिसम्म पनि लाग्नसक्छ । गाईभैंसीको शरीरमा क्याल्सियमको कमीबाट यो रोग लाग्छ । यो रोग जुनसुकै ...
2012 , Practical Action Nepal Office
PDF , Nepali
Leave a Reply