भेडेंखूर्सानी खेती

भेडेंखुर्सानीको उत्पत्ती मध्य अमेरीका विशेषतः ब्राजीलबाट भएको मानिएको छ । सत्रौं शताब्दीमा पोर्चूगीजहरू मार्फत भारतीय उपमहाद्धीपमा पूगेको भेडेंखूर्सानी राणाकालमा काठमाण्डौ उपत्यकामा पसेको अनूमान गरिएको छ ।
2014 , Practical Action Nepal Office
PDF , Nepali
Leave a Reply