भन्टा खेतीमा लाग्ने कीरा र तिनको व्यवस्थापन

भन्टामा लाग्ने कीराहरु मध्ये प्रमुख हानिकारक कीरा भन्टाको डाँठ र फलको गभारो पनि एक हो । यसले हिउँदमा भन्दा वर्षात्को समयमा बढी आक्रमण गर्दछ । यसका लार्भाले डाँठमा प्वाल पार्दछन् जसका कारण हाँगा तलतिर झुक्छन् र बिस्तारै मर्दछन् । भर्खर आक्रमण गरेको फलमा प्रस्ट देखिने चिन्ह नभए पनि विकसित लार्भाहरू ठूलो भई बाहिर निस्किएमा ठूला प्वालहरु प्रस्ट देख्न सकिन्छ ।

2013 , Practical Action Nepal Office

PDF , Nepali

Download

Leave a Reply

Your email address will not be published. Required fields are marked *