भन्टा खेतीको लागि जग्गाको तयारी र मलखाद व्यवस्थापन

भन्टा खेती गरिने जमिन एक फिट गहिरो गरी तीन चार पटक खनजोत गर्नु पर्दछ । माटोका डल्ला मसिनो बनाइ जमिन समथर बनाउनु पर्दछ ।

2013 , Practical Action Nepal Office

PDF , Nepali

Download

Leave a Reply

Your email address will not be published. Required fields are marked *