बाच्छाबाच्छी तथा पाडापाडीको हेरचाह गर्ने तरिका

बाच्छाबाच्छी तथा पाडापाडीहरू जन्मने बित्तिकै राम्रोसँग सास फेरेका छन् कि छैनन् भनी रेखदेख गर्नुपर्छ । नाकमा सिँगान अड्केर सास फेर्न गाह्रो भएको छ कि छैन हेर्नुपर्छ ।
2013 , Practical Action Nepal Office
PDF , Nepali
Leave a Reply