बाँझोपन

बाँझोपन विभिन्न कारणहरुबाट शरीरमा उत्पन्न हुने एउटा अवस्था हो । गाईभैंसी र प्रजनन् उमेर पुगेका बाच्छी÷पाडीले साँढे÷राँगो खोज्दै नखोज्ने, वा खोजेको खोज्यै गर्ने, बाली लगाए पनि सधैं उल्टिने अवस्थालाई बाँझोपन भनिन्छ । यो विशेष गरेर उन्नत जातका दुधालु पशुहरुमा बढी हुने गर्दछ ।

2012 , Practical Action Nepal Office

PDF , Nepali

Download

Leave a Reply

Your email address will not be published. Required fields are marked *