बङ्गुर पालन

खासगरि बङ्गुरको मासुका परम्परागतरुपमा जनजातिले मात्रै उपभोग गर्दै आएका छन् । तर हाल आएर अन्य जातले पनि बङ्गुरको मासु उपभोग गर्न थालेपछि बजारमा यसको माग बढ्न थालेको छ । फलस्वरुप किसान पनि यस व्यवसायमा आकर्षित हुन थालेका छन् ।

2013 , Practical Action Nepal Office

PDF , Nepali

Download

Leave a Reply

Your email address will not be published. Required fields are marked *