बगैचा ब्यवस्थापन र केरा उत्पादन

गर्मी महिनामा केरा पसाएको २ महिनामै उत्पादन लिन तैयार हुन्छ भने जाडो समयमा ४–५ महिना लाग्दछ । बढी समय बगैचामा रहन दिएमा फलहरु फुट्ने समस्या हुन्छ । विहानमा केरा उत्पादन लिँदा बढी चोप निस्कने, फल टुटफुट हुने हुँदा मध्यान्हपछि उत्पादन लिनु राम्रो हुन्छ ।
2014 , Practical Action Nepal Office
PDF , Nepali
Leave a Reply