बंगुरपालन– दाना व्यवस्थापन

सुँगुर÷बंगुर वनस्पति र मासु दुबै खाने जनावर हो । तसर्थ बंगुरको आहारा बनाउँदा पाचन प्रणालीको राम्रो जानकारी हुनु आवश्यक छ । सन्तुलित आहाराले मात्र बंगुरको तौल राम्रोसँग बृद्धि हुनुका साथै स्वस्थ राख्न सकिन्छ ।
2013 , Practical Action Nepal Office
PDF , Nepali
Leave a Reply