फर्सी बाली समूह तरकारीमा लाग्ने मुख्य रोग तथा कीराहरू र तिनको नियन्त्रण

साधारणतया फर्सीको रातो खपटे, थोप्ले खपटे, लाही, फल कुहाउने औंसा, पतेरो आदि फर्सी बाली समूहका तरकारीमा आक्रमण गर्ने मुख्य कीराहरू हुन् । तिनीहरूको छोटकरी विवरण यस ज्ञान सामग्रीमा प्रस्तुत गरिएको छ ।
2014 , Practical Action Nepal
PDF , Nepali
Leave a Reply