प्याज बाली लगाउने समय र नर्सरी व्यवस्थापन

प्याज खेतीका लागि नर्सरी राख्ने समय र ठाउँअनुसार फरक पर्दछ । सामान्यतया तराईको लागि व्याड राख्ने समय असोजदेखी कार्तिक महिना हो भने पहाडको लागि असोजदेखि मङ्सिर महिनासम्ममा व्याड राख्ने गरिन्छ ।
2013 , Practical Action Nepal Office
PDF , Nepali
Leave a Reply