प्याज खेतीको परिचय र जातको छनोट

प्याज प्रायः महत्वपूर्ण तरकारीहरु मध्ये एक बालीको रुपमा लिने गरिन्छ । यसलाई मसलाको रूपमा पनि प्रगोग गरिदै आएको छ । यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ । खानामा रुची बढाउन, रुघाखोकी नियन्त्रण गर्न, पेट दुःखेको बेला र बान्ता रोक्नमा समेत प्याजको प्रयोग गरिन्छ ।

2013 , Practical Action Nepal Office

PDF , Nepali

Download

Leave a Reply

Your email address will not be published. Required fields are marked *