प्याज खेतीको गोडमेल र सिँचाइ व्यावस्थापन

प्याजका लागि सतहको माटो खुकुलो चाहिने हुँदा बाली अवधि भरी ३ देखि ४ पटक गोडमेल गर्नु पर्दछ । झारपात नियन्त्रणका लागि सार्ने बित्तिकै कुटोको सहायताले गोडमेल गरी झारपात हटाउंदा प्याजको दाना बिग्रने डर कम हुन्छ ।

2013 , Practical Action Nepal Office

PDF , Nepali

Download

Leave a Reply

Your email address will not be published.