नेपियर

नेपियर बहुवर्षिय अकोशे घाँस हो । झट्ट हेर्दा यो घाँस उखु जस्तै देखिन्छ । समुन्द्री सतहदेखि १५०० मिटरसम्म यसको राम्रो खेती गर्न सकिन्छ । खेतका कान्लाहरू र भिरालो जमिनमा लगाई घाँस लिनको अलावा भुक्षयसमेत रोक्न सकिन्छ ।
2013 , Practical Action Nepal Office
PDF , Nepali
Leave a Reply