निलजिब्रे– भेडामा लाग्ने किटजन्य रोग

निलजिब्रे सुक्ष्म जिवाणुबाट हुने र भुसुनाको टोकाईबाट भेडा जातिमा खासगरी गर्मीयाममा लाग्ने संक्रामक रोग हो । गाई भैंसी, बाख्रा र जंगली जनावरमा संक्रमण हुनसक्ने भएतापनि रोगको लक्षण भेडामा मात्र देखापर्न सक्दछ ।

2012 , Practical Action Nepal Office

PDF , Nepali

Download

Leave a Reply

Your email address will not be published. Required fields are marked *