ढिकी पम्प भाग ६
ढिकी पम्प भनेको एउटा सरल, सस्तो र प्रभावकारी मानव संचालित पानि तान्ने उपकरण हो । यस पम्पमा एकजोर पाउदानीमा गोडाले ढिकी झैं चलाएर पानि तान्ने गरिन्छ । ढिकी पम्पले अन्य पानि तान्ने प्रविधी झैं काम गर्दछ र यसमा खर्च पनि निकै कम लाग्दछ किनकि यसमा कुनै किसीमको तेलको अवश्यकता पर्दैन। यो प्रविधि मानिसको वजन र खुट्टाको भरमा चल्ने भएकाले यसमा कम खर्च पर्ने गर्दछ । पाखुरा भन्दा खुट्टा ...
2011 , Practical Action
Video ,Practical Action , Nepali
Leave a Reply