ज्ञान मार्फत आलु उत्पादनमा वृद्धि ।
यो भिडियो सफलताको कथा प्राविधिक ज्ञान सेवाका एक जना लाभान्वित महिला गंगा कुमारी भुजेलको हो, जसमा ज्ञान प्राप्त गर्नाले खेती क्षमता र उत्पादनमा अभिवृद्धी भएको देखाइएको छ ।
2014 , Practical Action
Video ,Practical Action , English
Leave a Reply