घिरौला खेती

घिरौला ग्रीष्म–वर्षा यामको लहरे तरकारी बाली हो । यसका कलिला फल तरकारी पकाएर खाइन्छ । यसको औषधिय महत्व छ । यसको सेवनले खानामा रुची बढाउँछ । यसले मुटु तथा पेटका रोगीलाई फाइदा पु¥याउँदछ ।

2014 , Practical Action Nepal Office

PDF , Nepali

Download

Leave a Reply

Your email address will not be published.