घाँस संरक्षणका तरिकाहरू

प्राकृतिक रुपमा बाह्रै मास हरियो घाँस पाउन गाह्रो हुन्छ । त्यसकारण बढी घाँस पाइने समयमा घाँसलाई संरक्षण गरी राख्न सकेमा बाह्रै मास हरियो घाँस उपलब्ध भई दूध उत्पादनलाई कायम राख्न सहयोग पुग्दछ । घाँस संरक्षण गरी राख्नको लागि हे वा साइलेज बनाई राख्ने दुईवटा तरिकाहरू प्रचलनमा छन् ।

2012 , Practical Action Nepal Office

PDF , Nepali

Download

Leave a Reply

Your email address will not be published. Required fields are marked *