गोलभेंडामा लाग्ने मुख्य रोग तथा कीराहरू र तिनको नियन्त्रण

यस ज्ञान सामग्रीमा गोलभेडामा लाग्ने मुख्य रोगहरु बेर्ना कुहिने रोग, अगौटे डढुवा, पछौटे डढुवा, फ्युजारियम ओइलाउने रोग, ब्याक्टेरियल ओइलाउने रोग, जरामा लाग्ने गिर्खा रोग, पात गुजमुज पर्ने, गोलभेंडाको टाटेपाटे भाईरस रोग र कीराहरु गोलभेंडा फलको गवारो, सेतो कीरा, पातमा सुरुङ बनाई भित्र पस्ने कीरा जस्ता समस्याहरुको समाधानको जानकारी दिइएको छ ।

2014 , Practical Action Nepal

PDF , Nepali

Download

One response to “गोलभेंडामा लाग्ने मुख्य रोग तथा कीराहरू र तिनको नियन्त्रण”

  1. Nabin Gharti says:

    टमाटर मा लाग्ने कमारो रोग भन्नाले के बुझिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *