खुर्सानी खेतीको गोडमेल र सिँचाइको व्यवस्थापन

खुर्सानी बालीमा सिँचाइ कम वा बढी सुख्खा भएमा उत्पादन राम्रो हुँदैन । तसर्थ खुर्सानी बालीमा सर्वप्रथम बेर्ना सारे पछि तुरुन्तै हल्का सिँचाइ गर्नु पर्दछ ।
2013 , Practical Action Nepal Office
PDF , Nepali
Leave a Reply