केराको विरुवा चयन, त्यसको वृक्षारोपण र सिँचाइ

केराको विरुवा टिस्यू कल्चर र सकरहरुवाट प्रशारण गर्न सकिन्छ । टिस्यू कल्चरको विरुवा लगएमा पछि समस्या कम आउने हुन्छ । सर्करवाट खेती गर्दा केराको लगाउने सकर श्रावण–भाद्रमा निस्केका तरवारे सकर (कधयचम कगअपभच) छनौट गर्नु पर्छ ।

2014 , Practical Action Nepal Office

PDF , Nepali

Download

Leave a Reply

Your email address will not be published. Required fields are marked *