कृत्रिम घट्ना अभ्यास- दैवि प्रकोप पूर्व तयारी
प्राक्टिकल एक्सनले प्राकृतिक प्रकोपबाट कसरी सतर्क रहने भनेर कृत्रिम घट्ना अभ्यास गराउदै आएको छ । कृत्रिम घट्ना अभ्यास भनेको एउटा यस्तो अभ्यास हो जसमा दैवि प्रकोप आएको नाटकिय प्रदर्शन गरिन्छ। यो अभ्यास दैवि प्रकोप को तयारीको एक महत्वपूर्ण अंश हो। यो अभ्यास वर्षा शुरु हुनु अघि, पाक्टिकल एक्सनले दैवि प्रकोप न्यूनिकरण कार्यक्रम अन्तर्गत काम गरेको प्रत्येक समुदायमा गरिन्छ। ...
2014 , Practical Action
Video ,Practical Action , Nepali
Leave a Reply