कात्तिक महिनामा गरिने कृषि कर्महरु

धान काटेर ४÷५ घाम सुकाई मेटलविन वा सुधारिएको भकारीमा थन्काउने । नीम , बोझो, बकाइनो , खुर्सानीको धुलो , टिमुर, मरिच आदिको धुलो प्रति के.जी. ५ देखि १० ग्रामको दरले राखिदिनाले धानमा लाग्ने घुन, पुतलीबाट धेरै हदसम्म जोगाउन सकिन्छ ।

2013 , Practical Action Nepal Office

PDF , Nepali

Download

Leave a Reply

Your email address will not be published. Required fields are marked *