एभिएन इन्फलुएन्जा– कुखुराको महामारी रोग

एभिएन इन्फलुएन्जा सुक्ष्म विषाणुका कारण कुखुरामा देखा पर्ने, अति छिटो फैलिने, संक्रामक महामारी रोग हो । यो मूलतः कुखुराको रोग हो । हाँस, जंगली चराहरूमा संक्रमण हुने भएतापनि रोगको लक्षण देखिदैन तर रोगाणुवाहक ९क्थmउतयmभिकक अबचचष्भच० हुन्छन् ।
2012 , Practical Action Nepal Office
PDF , Nepali
Leave a Reply