Loading...

Technical Information Service

Download our App

App Store Google Play Store
 


Advanced Search

ढिकी पम्प भाग २

ढिकी पम्प भनेको एउटा सरल, सस्तो र प्रभावकारी मानव संचालित पानि तान्ने उपकरण हो । यस पम्पमा एकजोर पाउदानीमा गोडाले ढिकी झैं चलाएर पानि तान्ने गरिन्छ । ढिकी पम्पले अन्य पानि तान्ने प्रविधी झैं काम गर्दछ र यसमा खर्च पनि निकै कम लाग्दछ किनकि यसमा कुनै किसीमको तेलको अवश्यकता पर्दैन। यो प्रविधि मानिसको वजन र खुट्टाको भरमा चल्ने भएकाले यसमा कम खर्च पर्ने गर्दछ । पाखुरा भन्दा खुट्टा कम थाक्ने भएकाले किशानहरुले यसलाई धेरै समयसम्म चलाउन सक्दछन् । ढिकी पम्प ले कृषिबालि उत्पादन लामो समयसम्म बढाउने हुनाले किशानहरुको आय आर्जन पनि बढाउँदछ।

Post a comment   

Comments

  • ढिकी पम्प भाग १
    ढिकी पम्प भनेको एउटा सरल, सस्तो र प्रभावकारी मानव संचालित पानि तान्ने उपकरण हो । यस...
  • ढिकी पम्प भाग ३
    ढिकी पम्प भनेको एउटा सरल, सस्तो र प्रभावकारी मानव संचालित पानि तान्ने उपकरण हो । यस...
  • ढिकी पम्प भाग ४
    ढिकी पम्प भनेको एउटा सरल, सस्तो र प्रभावकारी मानव संचालित पानि तान्ने उपकरण हो । यस...
  • ढिकी पम्प भाग ५
    ढिकी पम्प भनेको एउटा सरल, सस्तो र प्रभावकारी मानव संचालित पानि तान्ने उपकरण हो । यस...
  • ढिकी पम्प भाग ६
    ढिकी पम्प भनेको एउटा सरल, सस्तो र प्रभावकारी मानव संचालित पानि तान्ने उपकरण हो । यस...

More Resources

Sign up to our e-Newsletter

Every 2 months you will receive our newsletter, which focuses on how technology solutions are applied in tackling poverty.

To view previous e-newsletters please click here.

 
Feedback

We use cookies to provide a consistent user experience and analyse how to improve our sites